लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

फुलवारी जेसिजको अध्यक्षमा ओझा चयन

सन्दर्भ डेस्क ,सत्ति / फुलवारी जेसिजको ७औं शाखा अधिवेशन बाट बर्ष २०२२ का लागी अध्यक्ष पदमा विष्णु ओझा निर्विरोध चयन भएका छन्।

धनगढी उपमहानगरपालिका-१८ स्थित एभरेस्ट क्याफे एण्ड लजमा फुलवारी जेसिजका अध्यक्ष दिवाकर सिंह ठेकरेको अध्यक्षतामा संचालन भएको ७ औं शाखा अधिवेशनले विष्णु ओझालाई वर्ष २०२२ का लागी सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
कार्यक्रममा फुलवारी जेसिजका संस्थापक अध्यक्ष सुनिल सुवेदी ,वर्ष २०१७ का अध्यक्ष लक्ष्मिराज ओझा , वर्ष २०१९ का अध्यक्ष रामचन्द्र ओझा ,फुलवारी जेसिजका निवर्तमान अध्यक्ष विकास नेपाली र वर्ष २०२१ का अध्यक्ष दिवाकर सिंह ठेकरेको उपस्थिती रहेको थियो ।
सन् २०१५ मा स्थापना भएको फुलवारी जेसिजले विगत ७ वर्ष देखि समाजमा विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।


प्रकाशित : २०७८ पुष १३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप