लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

दुर्लभ सालक सहित एक पक्राउ

सत्ति / दुर्लभ वन्यजन्तु जीवित सालक सहित एकजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका –१ का जनक चौधरीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।   
चौधरीले सालक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालकसहित फेला पारी पक्राउ गरेको हो । सालक सहित आवश्यक अनुसन्धानको लागि सव डिभिजन वन कार्यालय लम्की पठाइएको प्रहरीले जनाएको छ


प्रकाशित : २०७८ माघ २५ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप