लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टेलिकमको हाेलि अफर

काठमाडौँ, मुलुकभरी मनाइने फागपुर्व (होली)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ।यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गते सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन रु.  २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ।

स्टार १४१५ स्टार ११ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।नेपालीहरुको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने बताइएको छ ।

 


प्रकाशित : २०७८ चैत्र २ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप