लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

यस्ता छन् निर्वाचनमा सञ्चार माध्यमले पालना गर्नुपर्ने नियम

जावेद अख्तर ,काठमाडौँ / निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले प्रचारप्रसारमा सञ्चार माध्यमको प्रयोग गर्न दिने भएको छ । तर, आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै यसलाई नियमन गर्ने भएको छ ।

निर्वाचन आचारसंहिताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारले पालना गर्नुपर्ने चरणसार्वजनिक गरेको हो । आयोगले सञ्चार माध्यमबाट राजनीतिक दलले एकपटकमा एक मिनेटभन्दा लामो प्रशारण गर्न नहुने जनाएको छ ।

त्यस्तै पत्रिकामा पनि आयोगले जारी गरेको साइजअनुसार प्रकाशित गर्नुपर्ने जनाएको छ ।


प्रकाशित : २०७८ चैत्र ४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप