लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

सत्ति / टीकापुरमा मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका इन्चार्ज प्रहरी नायव निरीक्षक विनोद जोशीका अनुसार दुई मोटरसाइकल ठोक्किँदा से ३ प ९७४६ नं को मोटर साइकलमा सवार टीकापुर २ का अन्जील कार्कीको मृत्यु भएको हो । टीकापुर अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे उनको मृत्यु भएको हो । लु ७४ प नं को मोटर साइकलमा सवार बर्दिया गुलरिया नगरपालिका ४ का विवश चौधरी र राजापुर नगरपालिका १ का प्रजापति चौधरी घाइते भएका छन् । घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको टीकापुर ट्राफिकले जनाएको छ । symbolic picture
दुई मोटरसाइकल टीकापुर ४ अस्नेहरी स्थित टीकापुर खक्रौला सडक खण्डमा दिउसो १ः३० बजे दुर्घटना भएको थियो ।


प्रकाशित : २०७८ चैत्र ४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप