लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

दुई वर्षे बालिकालाई करणीको आराेपमा एक युवक पक्राउ

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर १ कि दुई वर्षकी बालिकालाई बलात्कारको आराेपमा एक युवक पक्राउ परेका छन् ।  १८ वर्षको युवकलाई बलात्कारको आराेपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले सुदुर सन्दर्भ लाई बताए । पिडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि लिइएको र पिडक युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको डिएसपी सापकोटाले बताए ।


प्रकाशित : २०७८ चैत्र १७ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप