लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सशक्तीकरण तालिम सुरु

दुर्गाैलि / पुर्व मुक्तकमलरी सशक्तीकरणका लागि ३ दिने आधारभुत तालिम सुरु भएको छ ।
जानकी गाउँपालिका र टिकापुर क्षेत्र भित्र बसोबास गर्ने २० जना मुक्त कमलरिहरुकाे सहभागिता रहेको साे तालिम जानकी गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो ।
जानकि खबर साप्ताहिकको समन्वयमा साेमबार बाट संचालन भएको तालीममा जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धनी राम चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रमको उदेश्य बारे पुस्कल शाहले प्रस्ट पारेका थिए भने साे तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले गरेकि थिइन् । तालिमले स्थानीय तहमा महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्ने आयाेजककाे भनाइ रहेको छ ।
कार्यक्रम जानकी खबरका प्रकाशक सम्पादक छत्र मल्लले संचालन गरेकाे जनाइएको छ ।


प्रकाशित : २०७८ चैत्र २८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप