लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

लागुऔषध सहित धनगढी बाट १ युवा समातिए

धनगढी / धनगढी बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
गाेदावरि नगरपालिका –१ अत्तरिया बस्ने २२ वर्षका विनोद चाैधरिलाई विशेष सुचनाका आधारमा प्रदेश प्रहरी कार्यालय बाट खटिएका आरआइटि टाेलिले आज उनलाई धनगढी चाैराहामा चेकजाँच गर्दा पक्राउ गरेको हो ।
चाैधरिले भारतीय बजार पलिया बाट ल्याएर अत्तरियामा बिक्री वितरण गर्दै आएको बताइएको छ ।
नेपाल तर्फ लुकाएर ल्याउने क्रममा उनको साथ बाट नाइट्राभेट ट्याबलेट २५५ थान, स्पासमाेल ट्याब्लेट २३८ थान र १८ वटा निलाे रंगको ट्रामाडाेल ट्याब्लेट बरामद गरिएको एक स्रोतले जनाएको छ ।
प्रदेश प्रहरीले सुदुर पश्चिममा हुने वन्यजन्तुु अपराध , जघन्य अपराध अनुसन्धान तथा लागू अाैषध नियन्त्रणमा आरआइटि टाेलिले जिल्ला स्थित प्रहरीका विभिन्न निकाय संग समन्वय गरि सराहनीय काम गर्दै आएको देखिन्छ ।


प्रकाशित : २०७९ बैशाख ७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप