लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

२२ वर्षिया युवती मृत फेला

टिकापुर / चिसापानीकाे एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका ३ स्थित धमला होटेलमा शनिबार एक युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भोजपुर घर भएकी अन्दाजी २२ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् । गएराती बेलुका ८ बजे होटेलमा ईन्ट्री गरेकी उनको बिहान अबेरसम्म ढोका नखुलेपछि कोठामा जाँदा झुण्डिएको अवस्थामा होटलका कर्मचारीले देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकास जोशीले बताए । भोजपुर घर भएकी मृतक राईको परिवारमा खबर गरी पोस्र्टमाटमका लागी शव सेती प्रादेशिक अस्पतालमा पठाएको जोशीेले जानकारी दिए ।
मृतक राई धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेकी थिईन । घटनाको कारण भने खुल्न नआएको बताउँदै जोशीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।


प्रकाशित : २०७९ बैशाख १७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप