लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

काँग्रेस नेता साउँदलाइ कार्वाही

सत्ति / नेपाली काँग्रेसका नेता जंगबहादुर साउँदलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले साउँदले यहीँ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै भट्टले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै एक वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

कारवाहि गरिएका साउँदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार रहेका थिए भने साविक धनसिंहपुर गाविसका दुई पटक अध्यक्ष भएका हुन ।


प्रकाशित : २०७९ बैशाख २६ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप