लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सडकमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा हटाउन टीकापुर नगरपालिकाको सात दिने अल्टिमेटम

सत्ति /  नगरपालिकाले सार्वजनिक स्थानमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा उठाउन एक हप्ताको अल्टिमेटम दिएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट विजयी बनेका प्रमुख रामलाल डंगौराको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक ठाउँमा राखिएका चिजबिज हटाउन निर्देशन दिइएको हो।
‘टीकापुर नगरपालिकाभित्रका सार्वजनिक चोक, चौराहा, ओपन स्पेश तथा बाटोको छेउमा अनाधिकृत रुपमा ढुंगा गिट्टी, बालुवा थुपारेर राख्ने गरेको देखिन आएकाले उक्त ढुंगा, गिट्टी, बालुवा सात दिनभित्र व्यवस्थापन गर्न जानकारी गराएकाे छ । अन्यथा नियमानुसार नागरपालिकाले व्यवस्थापन गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : २०७९ जेष्ठ २० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप