लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सेतु कमिनी त हो नि !!

✏️चित्रबहादुर चौधरी- 

दिनभरि उपर्खुट्टी लाएर सुत्छ चमेरो
फिस्टा झेल्न सक्दैन लाटोकोसेरो
दिनको उज्यालोमा!

चमेराहरु अत्तालिन्छन्
लाटोकोरेसाहरु बहुलाउँछ्न र त,
अन्धकारको कामना गर्दै
सेतु भाँच्चिन्छिन्।

सेतु अर्थात् पुल
दुई युग जोड्ने पुल।

तुइनमै अभ्यस्त यात्रुलाई
कहाँ प्रियकर लाग्छ र सेतु
निशाचरको आँखामा
सेतु भनेकी खलाँती
खलाँती नै सेतु
आखिर सेतु जाबी कमिनी न हो!

 


प्रकाशित : २०७९ जेष्ठ २१ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप