लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

खैरो हिरोईन सहित ४ युवा पक्राउ

सत्ति / टिकापुर ९ स्थित खक्रौलामा रहेको प्रहरी चेक पोष्टमा कालाकुण्डा प्रहरीले लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ ।

भे १ ह ४२७४ नं. को अटोमा भारतबाट आउदै गरेको अबस्थामा बर्दीया राजापुर नगरपालीका वडा न. ७ बस्ने बर्ष २५ को लक्ष्मण सुनार,बर्ष २५ को तेज बहादुर बिटालु, बर्ष २४ को अजय दमाई र बर्ष २४ को नागेश्वर थारुलाई चेक जाँच गर्ने क्रममा अटो भित्र पट्टि छतको भागमा प्लाष्टिकमा पोका पारी लुकाई राखेको अवस्थामा ६ ग्राम ६०० मिलि ग्राम लागु औषध खैरो हिरोईन सहित चार जना लाई नियन्त्रणमा लिई पक्राउ गरी थप अनुसन्धान को लागी टिकापुर प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ असार २८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप