लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

भन्सार छलि गरेको ९ लाख बराबरकाे सामान पक्राउ

सत्ति / भन्सार छलि गरेर टीकापुर बजार लिई रहेकाे अवस्थामा सामान पक्राउ गरिएको छ ।
टीकापुर ७ नारायणपुर नजिकैबाट सत्ती भन्सार कार्यालय खक्राैलाकाे गस्ती ठाेलीले ४ लाख बराबरकाे सामान पक्राउ गरेकाे सत्ती भन्सार कार्यालय खक्राैलाका नायब सुब्बा दिलिप कुँवरले जानकारी दिए ।

सु. प्र. प.०१-००१ स ४८१९ नम्बरको लाेडर सहित २४ थान ट्रयाक्टरका ब्याट्री , ३१ किलो ग्राम बायरिङ, ,ग्रिस, ४ बाेरा प्लास्टिकका पंखा र अन्य हार्डवयरका सामान गरि ९ लाख ६ हजार बराबरकाे सामान रहेकाे कुँवरले बताए ।

सत्ति भन्सार कार्यालय खक्राैलाले चालू आर्थिक बर्षकाे साउन महिनामा ४७ लाख २५ हजार ९ सय ७५, भदौ महिनामा २४ लाख ४ हजार २ सय ३५ र असाेज महिनामा १ कराेड१४ लाख ८३ लाख१ सय ६० रुपैया राजस्व संकलन गरेकाे छ । कपडा हाडवेयर्स र ईलेक्ट्राेनिक सामान भने ज्यादै न्युन रहेको सत्ति भन्सारका नायव सुब्बा दिलिप कुँवरले बताए ।


प्रकाशित : २०७९ कार्तिक १६ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप