लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सामुदायिक वन जाेगाउन प्रदेश स्तरिय अनुभव आदानप्रदान

रसुवा/सामुदायिक वन उपभोक्ता महासङघ नुवाकोटको आयाेजना तथा लिखु गाउँपालिकाकाे सहयाेगमा वन सरक्षण बारे बागमती प्रदेश स्तरिय अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला महासङ्घ नुवाकोटका अध्यक्ष सम्झना सेढाई महासङ्घका केन्द्रीय काेषाध्यक्ष शान्ता न्यौपाने , बागमती प्रदेश अध्यक्ष विनाेद सापकोटा लगायतले धारणा राखेका थिए ।
छलफलमा लिखुका समुहका समस्या तथा बागमती प्रदेशकाभरका प्रमुख ,पदाधिकारी र प्रतिनिधिहरुले सामुदायिक वनका समस्या र समाधानका उपाय बारे छलफल गरेका थिए ।


प्रकाशित : २०८३ बैशाख ११ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement