लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

२३औँ राष्ट्रिय धान दिवस–०८३ काे अवसरमा रोपाइँ उत्सव सम्पन्न

सत्ति / २३औँ राष्ट्रिय धान दिवस–२०८३ आज देशभर मनाइएको छ । यसै अवसरमा रसुवाको नौकुण्ड गाउँपालिका–५ बडहरेमा रोपाइँ उत्सव, असारे तथा घाँसे गीत गायन एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारा सहित हुने कार्यक्रममा किसान, स्थानीयवासी तथा विभिन्न सहभागितामा भएको हो । कार्यक्रमको आयोजना नौकुण्ड गाउँपालिका, कृषि ज्ञान केन्द्र नुवाकोट, साझा चौतारी युवा क्लब, भोले जिवजिवे साना किसान कृषि सहकारी संस्था लिमिटेडले रसुवाले संयुक्त रूपमा सम्पन्न गरेको हो ।
रोपाइँ उत्सवमा नाैकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङबाे घले, उपाध्यक्ष चन्द्रबहादुर तामाङ, कृषि ज्ञान केन्द्र नुवाकाेट गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, स्थानीय किसानहरू पत्रकारहरू सहभागी रहेका थिए ।


प्रकाशित : २०८३ असार १५ सोमबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement