लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कैलालीमा श्रीमान द्धारा श्रीमतीको हत्या

सुदुर सन्दर्भ ,सत्ति / कैलालीको गोदावरी नगरपालीका वडा न ९ बल्मीका एक पुरुषले आफनै श्रीमतीको हत्या गरेका छन ।     
स्थानीय प्रशुराम रोकामगरले आफनै श्रीमती भावना रोकामगरलाई धारिलो हतिया प्रयोग गरि हत्या गरेको बताईयको छ ।  घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनायको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको भएपनि अभियुक्त रोकामग भने फरार रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ माघ ९ आईतवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement