लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ज्येष्ठ नागरिकलाई सिलाइ व्यवसायी महासंघकाे सम्मान

रसुवा / नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले २ जना दलित जेष्ठ नागरिकलाइ सम्मान गरेको छ ।

महासंघको आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिक सिलाइ उद्यमी सम्मान कार्यक्रममा सम्मानीत हुनेमा कालिका गाउँपालिका– ५ की उजेली नेपाली र उत्तरगया गाउँपालिका–५ का कृष्णबहादुर दर्जीलाइ सम्मानीत गरेको हो ।

उनीहरु दुवै जना जेष्ठ नागरिक हुन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ रसुवाकाे सिफारिसमा सम्मानीत गरिएकाे महासंघ रसुवा जिल्ला शाखाकी अध्यक्ष सुमित्रा सापकोटाले बताइन् ।


प्रकाशित : २०८२ चैत्र ५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप