लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटनाग्रस्त ,१७ जना घाइते

बैतडीमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ ।

धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा शुक्रबार दिउँसो करिब ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि बसमा सवार १७ जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ । उक्त बस सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको जनाईएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०८३ असार १९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement