कैलालीको खक्रौला स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा कार्यरत सिंगो टोलीलाई हेडक्वाटर तानिएको छ ।
गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका सशस्त्र प्रहरीलाई छानबिनका लागि हेडक्वाटर तानिएको हो ।

उक्त घटनापछि डीएसपीबाहेक त्यहाँ कार्यरत सबैलाई जिल्ला तान्ने निर्णय भएको थियो ।
प्रकाशित : २०८२ चैत्र ८ आईतवार प्रकाशित











समाचार 