लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बाजुरामा कुटपिटबाट घाइते भएका चेतन एडिको मृत्यु

सत्ती / बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता र अनेरास्ववियुका नेता समेत रहेका चेतन ऐडीको गएराती हत्या भएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालका अनुसार घरमा सुतिरहेका पाण्डेलाई गठबन्धनका कार्यकर्ताले घरबाट निकालेर सडकमा कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

बाजुरा मै हिजो मंसिर ४ गते दिउँसो चुनावी स्थलमै प्रहरी र स्थानिय बिच झडप हुँदा प्रहरीले केही राउन्ड गोली चलाउनु परेको थियो र त्यही गोली लागेर एक युवकको ज्यान गएको थियो र केही प्रहरी समेत घाइते भएका थिए ।

अनेरास्ववियुकि अध्यक्ष सुनिता बरालले हत्यारालाई तत्काल खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन ।
ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य र सुदुरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत थिए ।

 


प्रकाशित : २०७९ मंसिर ५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप