लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरमा भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणको माछा नष्ट

टीकापुरमा भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।

टीकापुर वडा नं. ९ खक्रौलाबाट प्रहरीले तीन जनाबाट जम्मा १७४ किलो माछा फेला पारेको हो। छुट्टाछुट्टै मोटरसाइकलमा ल्याइँदै गरेको माछामध्ये जानकी गाउँपालिका वडा नं.२ बढरियाका ४० वर्षीय प्रदेशु चौधरीले चलाएको सु.प.प्र.०१०००१२ प ५०५१ नम्बरको मोटरसाइकलमा ९८ किलोग्राम, टीकापुर नगरपालिका वडा नं.१ शक्तिनगरका ३४ वर्षीय दिनेश चौधरीले चलाएको से.५ प.८४५७ नम्बरको मोटरसाइकलमा ३९ किलोग्राम माछा बरामद गरिएको थियो ।

बरामद गरिएको माछा सत्ती भन्सार कार्यालयमा बुझाएर त्यहीँ नष्ट गरिएको साथै तीनै जना र प्रयोग भएका मोटरसाइकल माथि जरिवाना सहित कारबाही गरिएको भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले जनाएका छन् ।


प्रकाशित : २०८३ बैशाख ५ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement