लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार दिवसको अवसरमा दुई सुदुर सन्दर्भकर्मि सम्मानित

खक्राैला / ७० अाैं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा दुई सुदुर सन्दर्भकर्मि सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भन्सारको विविध गतिविधि सञ्चार माध्यम बाट उत्कृष्टरुपमा प्रवाह गरेको भन्दै सुदुर सन्दर्भ अनलाइनका प्रबन्ध निर्देशक भिम वि. क. र भन्सार कार्यालयमा वर्ष भरि सबैभन्दा बढि राजस्व तिरेकाे भनेर एसजिएस ट्रेड एण्ड सप्लायर्सका प्राेपाेराइटर तथा सुदुर सन्दर्भ अनलाइनका निर्देशक सर्पराज साउँदलाई बुधबार सम्मानित गरिएको  हो ।

यस्तै गरि भन्सारका कर्तव्यनिष्ठ मेहनेति कर्मचारी भन्दै कार्यालय सहयोगी हरि भाटलाई पनि सम्मानित गरिएको थियो ।
भन्सार दिवसको अवसरमा स्थानीय व्यापारी शुरेस खड्का , व्यापारी सर्पराज साउँद लगायतले व्यापारीका समस्या बारेमा मन्तव्य राखेका थिए ।
सत्ति भन्सार कार्यालयका प्रमुख विमल कुमार शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रकाश सापकोटा रहेका थिए ।साे कार्यक्रममा व्यापारी ,उद्योगी ,पत्रकार ,सुरक्षा क्षेत्रका प्रमुखहरु तथा स्थानीयकाे सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन भन्सारका लेखापाल अक्कल रावलले गरेका थिए ।


प्रकाशित : २०७८ माघ १२ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप