लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

दुर्गेसकाे लिस्ट धनगढीबाट पनि हटाइयाे

सत्ति / सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइयो छ ।
कैलालीको अत्तरियामा भोलीबाट संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइएको छ ।

थापा अभिनेता पल शाह र गायीका समीक्षा अधिकारी बिचको विवादमा मुछीएपछी नाम हटाइएको हो । अत्तरिया उधोग वाँणीज्य संघका महासचिब यज्ञराज जोशीले थापा विवादमा मुछीएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनी गराइसकिएको बताए । महोत्सवमा फाल्गुन २१ गते कलाकार थापाको प्रस्तुती रहने तय भएको थियो । कलाकार दुर्गेश पटकपटक विवादमा आउने कलाकार हुन ।


प्रकाशित : २०७८ फाल्गुन १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप