लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कलाकार दुर्गेश थापालाई बहिष्कार गरिने ।

सत्ति / दाङ घोराही नगरपालिका वडा नम्बर १ निबासी चर्चित नायक पल शाह लाई षड्यन्त्र मुलक तरिकाले फसाउन खोज्नेहरुलाई दाङमा बहिस्कार गरिने भएको छ।
गायक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीलाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रमहरुमा बहिस्कार गरिने भएको छ।
गायक दुर्गेश थापा यस अगाडि सबै जसो कार्यक्रममा आउने गर्दथे। दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गतेबाट महोत्सव घोराहीमा आयोजना गर्दै छ। यो महोत्सवमा समेत यी कलाकारहरुलाई बोलाइने छैन।
साभार : गणतन्त्र अनलाइन


प्रकाशित : २०७८ फाल्गुन १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप