लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर नगरपालिकालाई फ्रिजर हस्तान्तरण

सत्ति / बाल कल्याण संघ टीकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित कोभिड-१९ प्रतिकार्य सबलिकरण परियोजना अन्तर्गत बुधबार टीकापुर नगरपालिकालाई १ थान ILR Freezer हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमका बिच पालिकालाई उक्त फ्रिजर हस्तान्तरण गरेको हो। उक्त कार्यक्रममा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम फिल्ड कार्यलयका प्रबन्धक चेतराज भट्टराई, वर्ल्ड भिजनकै तर्फबाट शुसान्त बुद्धाचार्य, बाल कल्याण संघ टीकापुरबाट कार्यक्रम प्रबन्धक सुगम रेग्मि, नारी परियोजना संयोजक केशबराज जोशि र टीकापुर‌ नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलको उपस्थिति रहेको थियो। टीकापुर‌ नगरपालिकाले कोल्डस्टोर स्थापना गर्न गैरहेको र उक्त फ्रिजर उपयोगि रहने जानकारी गराउनु भयो‌ ।

बाल कल्याण संघ टीकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित कोभिड-१९ प्रतिकार्य सबलिकरण परियोजनाद्वारा पालिका मातहतका बिभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न सामग्रिहरु सहयोग गर्दै आईरहेको छ।


प्रकाशित : २०७९ जेष्ठ २५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप