लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरमा नगर स्तरीय युवा सम्मेलन सुरु

सत्ति / टिकापुरकाे आवश्यकता विकास र समृद्धिमा युवाको सहभागिता नारा सहित नगर स्तरीय युवा सम्मेलन सुरु भएको छ । टिकापुर नगरपालिकाकाे आयोजनामा भएको कार्यक्रममा विभित्र वडाबाट ३ सय युवाको सहभागीता रहेको छ । नगर प्रमुख रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख खडक शाह, प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाह, उप सचिव दमनसिंह चाैधरि, सामाजिक अभियन्ता ,विभित्र दलमा आवद्ध युवाहरूको सहभागीता रहेको छ । सम्मेलन िपछिएक युवा संजाल पनि गठन गरिने जनाइएको  छ ।


प्रकाशित : २०७९ असार ३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप