लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

पढाइ शिविर सहजकर्ताका लागि क्षमता विकास तालिम सुरु

सत्ति / बाल कल्याण संघ टिकापुरकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोगमा टिकापुरमा सुरु भएको छ ।

भजनि नगरपालिका क्षेत्रका पढाइ शिविर संचालन गर्ने २५ जना सहजकर्ताको सहभागिता रहेको साे कार्यक्रमकाे अध्यक्षता बाल कल्याण संघ टिकापुरका काेषाध्यक्ष धनराज शाही रहेका थिए भने प्रमुख अतिथि जनता राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज बहादुर साउँद रहेका थिए ।

स्थानीय तह र विद्यालय संग समन्वय गरेर विद्यालय भन्दा बाहिर रहेका नानीहरू ,पढाइ बाट बन्चित भएका बालबालिकालाई समेटेर उनिहरुकाे क्षमता विकास ,पठ्न सिपकाे विकास गर्न साे कार्यक्रमले सघाउ पुगाउने बाल कल्याण संघ टिकापुरका शिक्षा परियोजना अधिकृत रामलाल चाैधरिले जानकारी दिए ।

कार्यक्रममा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम विकले समुदायका कमजोर बालबालिकालाई समेटेर संचालन गरिएको पढाइ शिविरले स्थानीय सरकार र विद्यालयलाई शिक्षाक्षेत्रमा ठूलो टेवा पुगेको बताए ।
३ दिन सम्म चल्ने साे तालिमको संचालन जमुना कुँवरले गरेकि थिइन् । भने तालिमको सहजिकरण रामलाल चा

सत्ति / बाल कल्याण संघ टिकापुरकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोगमा टिकापुरमा सुरु भएको छ ।

भजनि नगरपालिका क्षेत्रका पढाइ शिविर संचालन गर्ने २५ जना सहजकर्ताको सहभागिता रहेको साे कार्यक्रमकाे अध्यक्षता बाल कल्याण संघ टिकापुरका काेषाध्यक्ष धनराज शाही रहेका थिए भने प्रमुख अतिथि जनता राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज बहादुर साउँद रहेका थिए ।

स्थानीय तह र विद्यालय संग समन्वय गरेर विद्यालय भन्दा बाहिर रहेका नानीहरू ,पढाइ बाट बन्चित भएका बालबालिकालाई समेटेर उनिहरुकाे क्षमता विकास ,पठ्न सिपकाे विकास गर्न साे कार्यक्रमले सघाउ पुगाउने बाल कल्याण संघ टिकापुरका शिक्षा परियोजना अधिकृत रामलाल चाैधरिले जानकारी दिए ।

कार्यक्रममा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम विकले समुदायका कमजोर बालबालिकालाई समेटेर संचालन गरिएको पढाइ शिविरले स्थानीय सरकार र विद्यालयलाई शिक्षाक्षेत्रमा ठूलो टेवा पुगेको बताए ।
३ दिन सम्म चल्ने साे तालिमको संचालन जमुना कुँवरले गरेकि थिइन् । भने तालिमको सहजिकरण रामलाल चाैधरि र जमुना कुँवरले गर्ने जनाइएको छ ।


प्रकाशित : २०७९ श्रावण ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप