विनय चाैधरि, काठमाडौं / थारु कल्याणकारी सभा काठमाडौ उपत्यकाको आठौं चुनावी सभा शनिबार सम्पन्न भएको छ । सभा बाट एक समिति चयन भएको छ । जस्काे सभापतिमा सत्यनारायण चौधरी (सुमन) सप्तरी,उपसभापतिमा (खु.) : शत्रुघन चौधरी सप्तरी ,सिताराम चौधरी बर्दिया, उपसभापति (महिला) प्रेमा चौधरी ,कैलाली सचिव मा उमेश कुमार चौधरी ,सप्तरी ,सह-सचिवमा श्यामनारायण चौधरी -सप्तरी,कोषाध्यक्ष : नन्दुराज चौधरी -(दाङ ) रहेका छन् ।यस्तै गरि सदस्यहरुमा सुदिप हुजदर ,महिमा चौधरी ,बर्दिया
,किरण चौधरी,कैलाली,सुर्य कुमार चौधरी ,महेश कुमार चौधरी ,सप्तरी ,सरला चौधरी ,दाङ,विनय चौधरी ,कैलाली,रामनारायण चौधरी ,सुनसरी, चम्पा चौधरी ,दाङ ,दिनेश चौधरी ,बर्दिया र कृष्ण चौधरी ,बर्दिया चयन भएका छन् । यसैगरी केन्द्रिय पार्षदहरुमा प्रेमलाल प्रसाद चौधरी ,रौतहट, धर्म लाल चौधरी ,रौतहट ,सीता चौधरी ,सप्तरी ,तुलसी प्रसाद थारु,सप्तरी ,जितेन्द्र चौधरी रहेका छन् ।
देशका विभिन्न जिल्ला बाट संघीय राजधानीमा बस्दै आएका थारु समुदायको कला,हकहित साहित्य ,संस्कृतिकाे संरक्षण र सम्बर्द्धनका लागि स्थापनाका लागि साे समाजले विविध गतिविधि गर्ने गरेको छ ।