लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चित्तलकाे उद्दार

झुँगा / टिकापुर ९ टाँडा स्थित एक जंगली चित्तलकाे उद्दार गरिएको छ ।आज ( आइतबार ) बिहानै जंगली चित्तललाई कुकुरले लखेट्ने क्रममा उद्दार गरिएको बताइएको छ ।
स्थानीय र कालाकुण्डा प्रहरीको प्रयासमा उद्दार गरिएको जंगली चित्तललाई सत्ति कर्णाली सामुदायिक वनकाे जिम्मामा लगाइ सराेकारवालाकाे राेहवरमा वनमा छाडिने कालाकुण्डा प्रहरीले जनाएको छ ।
चित्तल करिब ७५ किलो ग्राम सम्मको रहेको बताइएको छ ।


प्रकाशित : २०८० जेष्ठ ७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप