लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर ६ चौराहाको एक कपडा पसलमा आगलागी

सत्ती/टीकापुर नगरपालिका वडा नं.६ नारायणपुर चौराहा स्थित एक कपडा पसलमा आगलागी भएको छ । स्थानियका अनुसार मंगलवार राती करिव ९:३० बजे तिर बिजुली सर्ट हुँदा पसलमा आगलागि भएको हो ।

टीकापुर नगरपालिकाको दमकल घटनास्थलमा पुगेता पनि दमकल ढिलो आएको भन्दै स्थानियले दमकललाई आगो निभाउन नदिइ फिर्ता पठाएको एक स्थानियले बताएका छन । बिजुली सर्ट भएर आगलागी हुँदा पसलमा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएका छन । आगलागीमा के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ असार २५ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप