लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कर्णाली पुलबाट फेरि एक पुरुषले हाम फाल्दा बेपत्ता

कैलालीको कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्।

शनिबार साँझ साढे ५ बजेतिर लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए।

नदीमा बेपत्ता भएका उनकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टाेलीले खाेजी गरिरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ श्रावण ५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप