लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरीले कोशी प्रदेशका सिमाक्षेत्रमा बढायो सतर्कता

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ।

सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्। उनले देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।

यसैबीच सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक रहेका सीमा क्षेत्रमा सुरूक्षा सतर्कता बढाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए।

‘बंगलादेशको घटनाक्रमले नेपालमा पनि कुनै अवाञ्छनीय घटना नहोस् भनेर कोशी प्रदेशका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले सतर्कता बढाएको छ,’ थापाले भने।


प्रकाशित : २०८१ श्रावण २१ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप