लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर ६ नारायणपुरमा करेन्ट लाग्दा एक महिलाको मृत्यु

टिकापुर नगरपालिका वडा नं. ६ नारायणपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

घरमा भएको नल्कामा जाेडेकाे पानी माेटरमा करेन्ट लागेर गम्भीर घाइते भएकि नारायणपुर ६ घर भएकि ६५ वर्षीय राजुदेवि बुढाथोकीको शुक्रबार दिउँसो ११:३० बजे मृत्यु भएको सत्ति प्रहरीले बताएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित : २०८१ श्रावण ३२ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप