लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। आज (शनिबार) विहान धनगढी उपमहानगरपालिका–२ महालक्ष्मी विकास बैंक नजिकै राजेश श्रेष्ठको तीन तले घरको तेस्रो तलामा पहिचान नखुलेका एक जना मृत अवस्थामा फेला परेका हुन्।

एक बर्षदेखि कोठा गरी तर पहिचान नखुलेका करिब ६२ वर्षीय पुरुष आफु सुत्ने कोठामा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। लेखराज जोशीले प्रहरीलाई खबर गरेपछि  जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोपालबहादुर कार्कीको कमाण्डमा ५ जना र थप अनुसन्धानको लागि प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा एसओसीओसहित प्रहरी टोली खटिएको थियो।


प्रकाशित : २०८१ भाद्र १५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप