लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकीमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कैलालीको जानकी गाउँपालिकामा तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न छ ।

गा.पा.को आयोजनामा संचालित तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८१ जानकी गाउँपालिका महिला कार्यपालिका सदस्य श्री लक्ष्मी चौधरीको सभाध्यक्षता, गाउँपालिका अध्यक्ष श्री गणेश चौधरीको प्रमुख अतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीज्यूको बिशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मौलिक तिज गितमा कार्यालयका महिला कर्मचारीहरुले ३ वटा समूह बनाई नृत्य गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्तगर्दै गा.पा. अध्यक्ष गणेश चौधरीले पुरुषले महिलालाई हरेक कार्यमा सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कमला पराजुलीको स्वागत मन्तव्य सँगै सुरुभएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने महिला विकास शाखा प्रमुख यमुना बिष्टले कार्यक्रमलाई शहजीकरण गरेकी थिइन ।


प्रकाशित : २०८१ भाद्र १८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप