लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुरमा दिउँसै मोटरसाइकल चोरी

टीकापुरबाट मोटरसाइकल चोरी भएको छ । शुक्रबार दिउँसो १२ बजे तिर माेटर साइकल चाेरि भएको जनाइएको छ ।

टिकापुर स्थित शंकर अफसेट प्रेस अगाडि राखेको भे ११ प १३१९ नम्बरको कालो पल्सर १५० सिसिको मोटरसाइकल चोरी भएको हो ।

मोटरसाइकल देख्नु हुनेले फोन नंबर ९८४८४३०२६४ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन हुन अनुरोध गरिन्छ ।


प्रकाशित : २०८१ भाद्र २२ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप