सत्ती / धनगढीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
उनी शनिवार खेतको नालामा मृत अवस्थामा फेला परेकी थिइन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित : २०८१ आश्विन ६ आईतवार प्रकाशित