लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लम्कीमा लागुऔषधसहित २ जना पक्राउ

कैलालीको लम्कीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–७ नयाँ बस्तिबाट करिब २ सय ५० मिलिग्राम लागुऔषधसहित शनिबार राति प्रहरीले २ जनालाई पक्राउ गरेको हो।

लम्की–चुहा नगरपालिका–६ गुलराका ३७ वर्षीय जनककुमार मिजार र बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय तेज परियार लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।


प्रकाशित : २०८१ आश्विन ६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप