लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

काेशी ब्यारेजबाट बस खस्याे

काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेकाे बस बिहीबार साँझ काेशी ब्यारेजकाे पुलबाट नदीमा खसेकाे हाे ।

नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोका अगाडिबाट सप्तकोशीमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली उद्धारमा खटिएकाे जानकारी दिए ।


प्रकाशित : २०८१ आश्विन १० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप