लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कोशी ब्यारेजबाट आवतजावत बन्द

सुनसरीस्थित कोसी ब्यारेजमा आवतजावत गर्न बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै शनिवार अपराह्न ४ बजेदेखि त्यहाँ सवारीसाधन र सर्वसाधारण हिँडडुल गर्न बन्द गराएको हो।

“विगत ३ (तीन) दिनदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोसी ब्यारेजमा पानीको सतह अत्यधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाको लागि आज ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि कोसी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधहरूको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ। अत्यावश्यक कामका निम्ति वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।


प्रकाशित : २०८१ आश्विन १२ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप