लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

एकतर्फी रुपमा खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

लगातारको वर्षा र वर्षा पछिको बाढी पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ-काठमाडौँ सडकखण्ड सोमबार देखि एकतर्फी रुपमा खुलेको छ।

अहिले झ्याप्ले खोलासहितका ठाउँमा सडकको पहिरो पन्छाउने काम भइरहेकाले ४ दिन देखि रोकिएका सवारीसाधनहरुलाई काठमाडौँ भित्रन अनुमति दिइएको प्रहरीले जनाएको छ।

धेरै ठाउँमा पहिरोले बाटो एकतर्फी रहेको र काठमाडौँबाट गाडी पठाउँदा क्षति हुनसक्ने तथा अबरुद्ध हुनसक्ने भएकाले काठमाडौँ भित्रिने गाडीको लाम हटाएपछि मात्रै दुईतर्फी बाटो सुचारु गर्ने प्रहरीले जानकारी दिएको छ।

सोमबार बेलुकासम्म राजमार्गको पहिरो पन्छाउने काम सकिने प्रहरीले बताएको छ। काठमाडौँ भित्रन नागढुंगादेखि नौबिसेसम्म ठूलो संख्यामा गाडीहरु पालो कुरिरहेका छन्।


प्रकाशित : २०८१ आश्विन १४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप