लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

पुर्व गृहमन्त्री रबि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

टीकापुर/ पुर्व गृहमन्त्री रबि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले उनी दोषी भएको निष्कर्ष निकालेको थियो ।
गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा उनले सहकारीको रकम अपचलन गरेको समितिको ठहर छ ।

लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । यसअघि उनीसँगै गोर्खा मिडियामा साझेदार रहेका छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

रबि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भए संगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा नेता तथा कार्यकर्ताको घुइँचो बढेको छ ।


प्रकाशित : २०८१ कार्तिक २ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप