लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनगढीमा खैरोहेरोइन सहित दुई पक्राउ

धनगढीमा प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय सागर राजी र धर्मेन्द्र धामी रहेका छन ।

उनीहरुको साथबाट क्रमश १ ग्राम ३८० मिलिग्राम र ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला परेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान अघि बढाएको छ ।


प्रकाशित : २०८१ मंसिर ७ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप