लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा बन्धक बनाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

कैलालीको धनगढीमा दुई किशोरलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीकै गोदावरी नगरपालिका–१, अत्तरियाका २४ वर्षीय भूपी खड्का, धनगढी–१, सन्तोषी टोलमा बस्दै आएका कञ्चनपुरको बेलौरी नगरपालिका–५ का १८ वर्षीय किशोर र डडेलधुराको अमरगढी नगरपालिका–१का १८ वर्षीय किशोर छन् ।

धनगढी–४, तारानगरस्थित एक घरमा बन्धक बनाएर खुकुरी देखाएर तीनजना मिलेर आइतबार कुटपिट गरेको पीडितको भनाइ छ । उनिहरु माथी उजुरी परेपछि प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।


प्रकाशित : २०८१ मंसिर ११ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप