लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुरबाट लागूऔषध सहित दुई जना पक्राउ

टीकापुर/कैलालीको टीकापुरबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला सडक खण्डबाट हिडिरहेको अबस्थामा चेकजाँच गर्दा टीकापुर नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय दिपक विश्वकर्मा र १८  वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन् । 

दुबै जनालाई ७८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


प्रकाशित : २०८१ मंसिर १४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप