लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकिमा अपांगता भएकालाई शैक्षिक सामग्री वितरण

दुर्गाैलि / ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कैलालीको जानकि गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ ।

जानकि गाउँपालिकाका अध्यक्ष गणेश चाैधरि, उपाध्यक्ष लालमति कठरिया, प्रमुख कार्यकारी अधिकृत आशिष चाैधरि, कर्मचारीलगायतको उपस्थितिमा वितरण गरिएको हो ।

अपांगता भएकाको सुरक्षा र सहजताका लागि पालिका सदैव तयार रहेको अध्यक्ष गणेश चाैधरिले बताए ।
यसैगरी उपाध्यक्ष लालमति कठरियाले अपांगमैत्री वातावरण बनाउन पालिका सदैव अपांगता खेपिरहनु भएका दाजुभाई तथा दिदीबहिनीको साथमा रहेको बताईन ।
अपाङ्गता भएका ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।


प्रकाशित : २०८१ मंसिर २० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप