लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सत्ति / कैलालीको टिकापुरमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी चाैकि सत्तिका इन्चार्ज टेकबहादुर चन्दका अनुसार कैलाली जिल्लाको टिकापुर ८ सत्तीबाट बर्दियाको राजापुर तर्फ गैरहेको सु.प.प्र.०१-००८ प ०८१३ नम्बरको मोटरसाइकल माेडमा अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार रहेका टिकापुर वडा नं.१ शक्तिनगरका २२ वर्षिय बिनोद चौधरीको मृत्यु भएको हो ।

माेडमा अनियन्त्रित हुँदा सडक छेउको रुखमा ठाेक्किन पुग्दा पछाडि सवार रहेका उनीहरुलाई उपचारका लागि टिकापुर अस्पताल लग्दा बिनोद चौधरीको मृत्यु भैसकेको पुष्टि गरिएको प्रहरी कार्यालय सत्तीले जनाएको छ ।
चालक राजकुमार चाैधरिलाई थप उपचारको लागि काेहलपुर लगिएको जानकारी प्राप्त भएको छ ।


प्रकाशित : २०८१ मंसिर २५ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप