लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

२२ औँ सशस्त्र प्रहरी दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

टिकापुर / सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी टिकापुरले साेमबार रक्तदान कार्यक्रम गरेको गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औधाैगिक तालिम शिक्षालय टिकापुरकाे बाइसाैं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरीेकाे कार्यालय टिकापुरमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रम भएको हो । साे अवसरमा ३२ पिन्ट रगत संकलन भएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी टिकापुरका शिक्षालय प्रमुख एसएसपी नरेन्द्र सेनले उद्घाटन गर्दै ‘रक्तदाताले आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् र मृत्युको संकट टर्ने भएकोले रक्तदान मानविय संगै पुण्य काम भएको बताएका थिए । स्थापना दिवसको अवसरमा हिजो टिकापुर बजार सरसफाइ कार्यक्रम भएको थियोे ।


प्रकाशित : २०८१ माघ ७ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप