लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

सत्ति / चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धि बहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बा नजिकै बाइपास रोडमा भएको खुलेको छ।
असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बने पछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ । समिति ले घटनाबारे छानबिन गरिरहेको छ।


प्रकाशित : २०८१ माघ ७ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप